`

तस्बिरमा ढोरपाटन सिकार आरक्षको सुनदह

Nepal One HD १७ भदौ २०८१ ११:१९
समाचार

रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका-३ स्थित समुद्री सतहदेखि चार हजार चार सय ३५ मिटर उचाइमा अवस्थित सुनदह । यो दह ढोरपाटन सिकार आरक्ष भित्र पर्दछ ।

तस्बिर : कुलदीप न्यौपाने / रासस


प्रतिक्रिया