`

सुगमले ल्याए ‘सबैको हुन खोजेर’

Nepal One HD २९ असोज २०८१ १४:१९
मनोरञ्जन

काठमाडौं । गायक सुगम पोखरेलको नयाँ गीत ‘सबैको हुन खोजेर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत सुगम स्वयंका हुन् भने संगीत संयोजन शिवम रसाइलीले गरेका छन् ।

सुगमलाई कलाकारहरू सुनिता शेरचन, ममता प्रसाईं र जेबिशा दाहालले साथ दिएका छन्। गीतको म्युजिक भिडिओ अल्टिमेट सिजापति ब्यानरमा बनेको हो ।


प्रतिक्रिया