`

संसदको विशेष अधिवेशन बोलाउन रास्वपाको माग

Nepal One HD ३० असोज २०८१ २०:४७
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदको विशेष अधिवेशन बोलाउन माग गरेको छ । बुधबार कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गरी राष्ट्रिय जीवनका तमाम समसामयिक विषयहरुबारे तत्काल छलफल गर्न आवश्यक देखिएकाले प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन अपील गरेका हुन् ।

उनले दुई तिहाइको सरकार कामचलाउ जस्तो भएकोसमेत दाबी गरेका छन् ।


प्रतिक्रिया