`

समीक्षा र दुर्गेशको ‘दुस्मन हेरेको हेर्‍यै

Nepal One HD १७ पुष २०८१ १०:२२
मनोरञ्जन

काठमाडौं । गायक तथा मोडल दुर्गेश थापाले नयाँ गीत ‘दुस्मन हेरेको हेर्‍यै ’ ल्याएका छन् । गीतमा दुर्गेश र आनन्द कार्कीसहित भर्सनमा गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानको स्वर सुन्न सकिन्छ। गीतको शब्ददेखि संगीत र एरेन्ज दुर्गेशकै रहेको छ। मिक्सिङको काम बिमल छिनालले गरेका छन् ।

फिल्मी शैलीमा तयार पारिएको गीतको भिडियोमा दुर्गेशसँगै प्रियंका कार्की, कविता नेपाली र तिब्बतीयन गायकको रूपमा चर्चामा आएका गायक तथा मोडल पेमा लामाको अभिनय छ ।


प्रतिक्रिया