`

सम्बन्ध विच्छेदको निर्णय एकदम सोचेर लिएको हो(भिडियो)

Nepal One HD १९ माघ २०८१ २२:५७
मनोरञ्जन

काठमाडौं । गायिका एलिना चोहानले सम्बन्ध विच्छेदको निर्णय एकदम सोचेर लिएको बताएकी छन् ।

शुक्रबार पति विष्णु सापकोटासँग सम्बन्ध विच्छेदका लागि काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी एलिनाले शनिबार सामाजिक संजालमा भिडियो सन्देश जारी गरी दुई जना सल्लाह गरेर नै यो निर्णय लिएको बताएकी हुन् । उनले यस विषयमा विष्णुलाई गाली नगर्न समेत आग्रह गरेकी छन् ।

हेर्नुस् भिडियो


प्रतिक्रिया