`

यस्तो छ ‘मायाबी’ को ट्रेलर

Nepal One HD १ फागुन २०८१ १६:२०
मनोरञ्जन

काठमाडौं । फागुनको १४ गतेबाट प्रदर्शन हुने फिल्म ‘मायाबी’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक गरिएको ट्रेलरमा पल शाह र दीपिका प्रसाईंबीचको प्रेम र वियोगको कथालाई समेटिएको छ ।

पल र दीपिकासहित सुशील सिटौला, करिष्मा श्रेष्ठ र नव–नायक समिम खानलाई पनि ट्रेलरमा मुख्य स्थान दिइएको छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशन रहेको यस फिल्ममा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ ।


प्रतिक्रिया