एउटा पांग्राबिनै काठमाडौं आइपुग्यो बुद्ध एयरको जहाज

प्रमुख खबर

काठमाडौं – काठमाडौं आएको बुद्ध एयरको जहाजले अगाडिको एउटा पांग्रा (नोज ह्वील) बिना नै अवतरण गरेको छ।
बिहीबार जनकपुरबाट काठमाडौं आएको नाइनएनएएच जहाजले अगाडिको एउटा पांग्रा बिना नै अवतरण गरेको हो . उक्त जहाजमा एउटा नोज ह्वील जनकपुरमै छुटेको हो। जहाज काठमाडौंका लागि ४:४५ मा उडेको थियो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट