`

तिब्बतको टिंग्री काउन्टी आसपास केन्द्र बनाएर भूकम्प

Nepal One HD १३ चैत २०८१ १९:३६
समाज

काठमाडौं । तिब्बतमा बुधबार भूकम्पको गएको छ । टिंग्री काउन्टी आसपास केन्द्रविन्दु बनाएर बुधबार नेपाली समयानुसार साँझ ६ बजेर २७ मिनेटमा ५.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसअघि पनि तिब्बत केन्द्र बनाएर भूकम्प गएको थियो ।


प्रतिक्रिया