पहलगाममा भएको आतंककारी हमलाको विरोधमा पाकिस्तानी दूतावास अगाडि प्रदर्शन

प्रमुख खबर

काठमाडौं । भारतको कश्मीरस्थित पहलगाममा आतंककारी हमलामा नेपाली युवक सुदीप न्यौपानेको हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ ।
शनिबार काठमाडौंस्थित पाकिस्तानी दूतावासअगाडि प्रदर्शन गरिएको हो । आतंकवादी हमलामा परी बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको थियो । प्रदर्शनमा उत्रिएकाहरुले आतंकवादी हमालको विरोधमा नाराबाजी गरेका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट