संक्रमणकालीन न्यायसम्बन्धी आयोगको पदाधिकारीका लागि ३४ जनाको सूची सार्वजनिक

प्रमुख खबर

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी आयोगको पदाधिकारी सिफारिस गर्न गठित समितिले आयोग पदाधिकारीकाका लागि ३४ जनाको नाम सार्वजनिक गरेको छ ।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको समितिले १११ जना आवेदकमध्येबाट ३४ जनाको नामावली सार्वजनिक गरेको हो आवेदकमध्ये अग्निप्रसाद थपलिया, अच्युतप्रसाद भण्डारी, डिल्लीराज आचार्य, महेश थापा, लीलादेवी गड्तौलालगायत छन् ।



प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट