उद्यमशीलतामैत्री शिक्षामा जोड दिइने

प्रमुख खबर

काठमाडौं । सरकारले विद्यालय शिक्षा ऐन बनाउने भएको छ । शुक्रबार संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विद्यालय शिक्षामा देखिएको समस्या समाधान गर्न कानुन बनाइने बताएका हुन् ।
राष्ट्रपति पौडेलले विद्यालय शिक्षामा देखिएको चुनौती समाधान गर्न नीतिगत र कानुनी प्रबन्ध पनि गरिने बताए ।
उनले उद्यमशीलतामैत्री शिक्षामा जोड दिने सरकारको नीति रहेको र पाठ्यक्रममा सुधार गरिने बताए । उच्च शिक्षालाई अनुसन्धानमुलक बनाइने उनले बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट