आइतबार नीति तथा कार्यक्रम पारित गर्ने तयारी, एमालेले जारी गर्यो ह्विप

प्रमुख खबर

काठमाडौं । नेकपा एमालेले संसदमा नीति तथा कार्यक्रम पारित गर्ने दिन आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ ।
संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले शुक्रबार ह्वीप जारी गरेका हुन् । आगामी आइतबार संसदमा नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट