प्रहरीको डीएसपी, एसपी र एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

प्रमुख खबर

काठमाडौं । नेपाल प्रहरीको जनपद समूहतर्फ एसएसपी, एसपी र डीएसपी बढुवा सिफारिस भएको छ।
सोमबार बसेको बढुवा समिति बैठकले रिक्त रहेका दरबन्दीमध्ये ११ एसएसपी, एसपी र १३ डीएसपीको बढुवा सिफारिस भएको हो।
बढुवा सिफारिस हुनेमा अनिलकुमार खड्का, महेश थापा, दिपेन्द्र पंजियार थारू, महेन्द्र नेपाल, रूपक खड्का, प्रेम सागर केसी, डिलबहादुर मल्ल, केशब भट्टराई, भुवनेश्वर प्रसाद साह, सुनिल मल्ल र दिपक खड्का छन्।
\
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट