`

सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल

Nepal One HD १२ साउन २०८२ १६:३९
प्रशासन

काठमाडाैं । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल सिफारिस भएका छन्।

न्याय परिषदले सोमबार पौडेललाई मुख्य रजिस्ट्रार सिफारिस गरेको हाे । यसअघिका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल आइतबारदेखि ५८ वर्षे उमेर हदका कारण अवकाशमा गएका थिए।

न्याय परिषद्ले उनको ठाउँमा पौडेललाई सिफारिस गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *