`

उच्च र जिल्ला अदालतका २१५ जना न्यायाधीशको एकैपटक सरुवा (सूचीसहित)

Nepal One HD ३० साउन २०८२ १८:०६
प्रशासन

काठमाडौं । न्यायपरिषद्ले जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशहरूको सरुवा गरेको छ ।  न्याय परिषद्को शुक्रबार बसेको बैठकले उनीहरुको सरुवा गरेको हो ।

शुक्रबारको न्यायपरिषद् बैठकले ८८ जना उच्च अदालतका न्यायाधीश र ११२ जना जिल्ला न्यायाधीशको सरुवा गरेको हो ।

सरुवा सूची अनुसार विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवरको पनि सरुवा भएको छ ।

उनको उच्च अदालत जनकपुरको न्यायाधीशमा सरुवा भएको हो भने उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शनदेव भट्टलाई विशेष अदालतको अध्यक्षको जिम्मेवारी दिइएको हो ।

हेर्नुहोस सूची:

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *