निर्माणाधीन पक्की पुल

समाचार

तनहुँको म्याग्दे गाउँपालिका–४ र ७ जोड्ने म्याग्दे खोलामा निर्माण हुँदै गरेको पक्की पुल । पूर्वाधार विकास कार्यालय तनहुँको रु पाँच करोड ७० लाख ७३ हजारको लागतमा यहाँ पुल निर्माण कार्य भइरहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट