`

पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण बढ्दै

Nepal One HD २२ भदौ २०८२ ६:२८
समाज

भोजपुर, २२ भदौः जिल्लाका सबै स्थानीय तहमा लम्पी स्किन रोग फैलिएको छ । हालसम्म ६ सय २९ गाईगोरु र राँगाभैँसीमा यो रोग देखिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज दाहालका अनुसार हालसम्म दुई सय २१ पशु निको भएका छन् भने चार सय आठ पशु अझै सङ्क्रमित छन् । उक्त रोगबाट तीन पशु चौपा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *