६१ उपसचिव र शाखा अधिकृतको सरुवा, को कहाँ ? (सूचीसहित)

प्रशासन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव र शाखा अधिकृत गरेर ६१ जना कर्मचारीको सरुवा गरेको छ ।
मन्त्रालयले आइतबार ४४ उपसचिव र २८ शाखा अधिकृतकर्मचारीको सरुवा गरेको हो ।
जसमा २८ जना शाखा अधिकृतको सरुवा गर्दा १६ जना शाखा अधिकृतलाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ । मन्त्रालयले स्थानीय तहलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई शून्यमा झार्ने उद्देश्य अनुरुप अहिले १६ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।
हेर्नुस् सूची
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया