पत्रकार जगदीश खरेललाई सञ्चारमन्त्रीको जिम्मेवारी

राजनीति

काठमाडौं । पत्रकार जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा सिफारिस भएका छन्। उनलाई आइतबार प्रधानमन्त्री सुशीला कार्कीले सञ्चार तथा सूचना प्रविधि मन्त्रीको लागि सिफारिस गरेकी हुन् ।
उनको नियुक्ति र शपथ भोलि मात्रै हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ । इमेज टिभीका समाचार प्रमुख समेत रहेका खरेल पत्रकारितामा स्नातकोत्तर गरेका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया