`

गायक खुमन अधिकारीको नयाँ भजन गित ‘दुर्गा माता जपन’

Nepal One HD १२ असोज २०८२ २१:१७
समाचार

चर्चित गायक खुमन अधिकारीको नयाँ भजन गित सार्बजनिक भएको छ। धेरै पटक मेरो आमाले पनि भजन गित रोइला गित गाउनुहुन्छ भन्दै आएका खुमन यसपटक आफ्नो नयाँ भजन दुर्गा माता जपनमा आमा संगै छोरा आहान अधिकारीलाई सुन्न सकिन्छ ।

उहाँ संगै लोकप्रिय गायिका अस्मिता डल्लाकोटि, श्यामकला भण्डारी , भजन गायक शिव शर्मा ,बन्दना लगायतको स्वर सुन्न सकिन्छ विस्नु न्यौपानेको शब्द र खुमन अधिकारीको संगीतमा तयार भएको यस गितलाई पुजा ठकुरीले निर्देशन गर्नुभएको छ

उक्त गित खुमन अधिकारी अफिसियल युट्यब च्यानल बाट सार्बजनिक भएको केही दिनमै राम्रो भ्युज संगै सकारात्मक प्रतिक्रिया पाईरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *