`

बाढी–पहिरोले समस्यामा परे यी नम्बरमा गर्नुस् सम्पर्क (सूचीसहित)

Nepal One HD १८ असोज २०८२ १७:२३
बिशेष

काठमाडौं । विपदमा तत्काल उद्धारको आवश्यकता परे ७७ वटै जिल्लामा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ । सरकारले प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ७७ वटै जिल्लाको सम्पर्क नम्बर उपलब्ध गराएको हो ।

शुक्रबारदेखिको अविरल वर्षापछि बाढी र पहिरो व्यापक भएको छ । ठाउँ ठाउँमा सडक अवरुद्ध छन् । यसैलाई मध्यनजर गरी गृह मन्त्रालयले नम्बरहरुको सूची दिएको छ । गृह मन्त्रालयमा समेत ९८५१२७७०११ मा सम्पर्क गर्न सकिनेछ ।
हेर्नुस् सहयोग चाहिएमा फोन गर्न सकिने नम्बरहरु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *