जेन्जी आन्दोलनपछि जिप्रबाट पासपोर्ट बनाउने प्रक्रिया आजबाट पुनः सुरु
समाचार
काठमाडौँ । जेन्जी आन्दोलनपछि जिल्ला प्रशासन कार्यालयमा पासपोर्ट बनाउने प्रक्रिया आजबाट पुनः सुरु भएको छ ।
गत भदौँ २३ र २४ गते भएको देशव्यापी जेनजी आन्दोलनका कारण बनाउन रोकिएका राहदानी आजबाट पुन सुरु गरिएको हो ।






प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
