संसद्का पदाधिकारी र सदस्यको स्वकीय सचिवालयमा दरबन्दी कटौती गर्ने सरकारको निर्णय
प्रमुख खबर
काठमाडौं । सरकारले संसद्का पदाधिकारी र सदस्यको स्वकीय सचिवालयमा दरबन्दी घटाउने सरकारको निर्णय गरेको छ ।
बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।
संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ मा संसदका पदाधिकारी र सदस्यको स्वकीय सचिवालय सम्बन्धी व्यवस्था रहेको छ । उक्त ऐनको अनुसूची २ मा हेरफेर गर्ने निर्णय गरेर कटौती गरिएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
