पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनको कति ?
अर्थ समाचार
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ ।
आयल निगमका अनुसार, पेट्रोलमा ४ रुपैयाँ, डिजेलरमट्टितेलमा ५ रुपैयाँका दरले मूल्य घटेको हो ।यस्तै हवाइ इन्धन आन्तरिकतर्फ पनि ६ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
