`

‘नेपालमा शिक्षा र समावेशीता तथा नेपालमा बालबालिकाको अवस्था’सम्बन्धी पुस्तिका सार्वजनिक

Nepal One HD २९ पुष २०८२ १४:२५
शिक्षा

काठमाडौं– केन्द्रीय तथ्याङ्‍क विभागले २०७८ को जनगणनाअनुसार तयार पारिएको ‘नेपालमा शिक्षा र समावेशीता तथा नेपालमा बालबालिकाको अवस्था’सम्बन्धी तथ्याङ्‍क पुस्तिका सार्वजनिक भएको छ ।

प्रमुख तथ्याङ्‍क अधिकारी डा. कमलप्रसाद पोखरेललगायतले पुस्तिका मंगलबार सार्वजनिक गरेका हुन् ।

यो तथ्याङ्‍कले नीतिगत व्यवस्था तर्जुमा गर्न सरकारलाई सहज हुने भएको छ ।

हेर्नुहोस् तस्बिरहरू


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *