बालेनले दिए राजिनामा, सुनिताले गरिन् स्वीकृत
बिशेष
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राजिनामा दिएका छन् । आगामी फागुन २१मा हुने निर्वाचनमा झापा-५बाट उम्मेदवार बन्ने तयारीमा रहेका शाहले उममेयर सुनिता डंगोललाई राजिनामा बुझाएका हुन् ।
उनको राजिनामा उपमेयर डंगोलले स्वीकृत गरेकी छन् । अब डंगोलले निमित्त मेयरका रुपमा महानगर हाँक्नेछिन् ।
मेयर शाह आजैबाट राजनितिक रुपमा सक्रिय हुनेछन् ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
