टी-२० विश्वकप ‘वार्मअप’: युएइविरूद्ध नेपालले फिल्डिङ रोज्यो
खेलकुद
काठमाडौं। टी-२० विश्वकपको पहिलो वार्मअप खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी युएईविरूद्ध टस जितेर फिल्डिङ रोजेको हो ।
भारतको चेन्नाईमा हुने पहिलो वार्मअपमा कप्तान रोहित पौडेलले टस जितेपछि फिल्डिङको निर्णय लिएका हुन्।
तेस्रो पटक विश्वकपमा सहभागी भइरहेको नेपालले प्रतियोगिताको पहिलो खेल भने फ्रब्रुअरी ८मा मुम्बइमा खेल्ने छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
