बागलुङमा विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना हुँदा २४ बालबालिका घाइते
प्रमुख खबर
काठमाडौँ। बागलुङमा विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना हुँदा २४ बालबालिका घाइते भएका छन् ।
आज बागलुङ नगरपालिका–१ रामरेखाको न्यू एभरेष्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको भ्यान बागलुङ नगरपालिका–३ स्थित नेपाल भाषा मंका खल बागलुङको भवन नजिकै ग ३ च ८६२१ नम्बरको भ्यान दुर्घटना भएको हो ।
घाइतेको उद्धार गरी धौलागिरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
