एमाले अध्यक्ष ओलीले गरे मतदान
निर्वाचन विषेश
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्खरै मतदान गरेका छन्।
भक्तपुर क्षेत्र नम्बर २ मा पर्ने सूर्यविनायक नगरपालिका बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रबाट उनले भर्खरै मतदान गरेका हुन्।
ओली प्रतिनिधिसभा निर्वाचनमा झापा ५ बाट उम्मेदवार छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
