`

कर्णालीमा खस्यो ३० प्रतिशत मत

Nepal One HD २१ फागुन २०८२ १५:१३
निर्वाचन विषेश

सुर्खेत। कर्णाली प्रदेशमा  प्रतिनिधिसभा सदस्य निर्वाचनमा हालसम्म ३० प्रतिशत मत खसेको छ । 

प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङका अनुसार दिउँसो १ बजेसम्म तीन लाख १८ हजार ३०२ मत खसेको छ ।

 कर्णालीका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान जारी रहेको उनले बताए । कर्णालीमा १० लाख ३७ हजार २५० मतदाता छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *