`

तनहुँ–१ मा पनि रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेको अग्रता

Nepal One HD २२ फागुन २०८२ ८:२०
राजनीति

दमौली (तनहुँ), २२ फागुनः तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लिनुभएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले राससलाई बताउनुभयो ।

यसैगरी, नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५९० र नेकपा (एमाले)का भगवती न्यौपानेले ४१६ मत प्राप्त गर्नुभएको छ ।रा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *