ओलीले बालेनलाई दिए बिजयको शुभकामना – ‘बालेन बाबु, बिजयको लागि तपाईंलाई बधाई’
बिशेष
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा झापा ५ बाट प्रतिस्पर्धा गरेका केपी शर्मा ओलीले विजयी भएका बालेन्द्र शाहलाई बधाई तथा शुभकामना दिएका छन् ।
आज बालेन विजयी भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत बाबु सम्बोधन गर्दै बिजयको लागि तपाईंलाई बधाई छ भनेका छन् । उनले बधाई दिदै तवला दिएको पुरानो फोटो पनि शेयर गरेका छन् ।
उनले लेखेका छन् – बालेन बाबु, बिजयको लागि तपाईंलाई बधाई १ तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्-हार्दिक शुभकामना १
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
