शव लगेर खाेटाङ पुगेकाे हेलिकप्टर दुर्घटना
बिशेष
काठमाडौं । शव लिएर खोटाङ पुगेकाे हेलिकोप्टर दुर्घटनामा परेको छ ।
जिल्लाकाे केपिलासगढी गाउँपालिका-२ खार्ताम्छाको बालाबेसीमा पुगेकाे हेलिकोप्टर दुर्घटनामा परेको हो ।
प्रमुख जिल्ला अधिकारी रेखा कँडेलका अनुसार काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको हाे ।
तर दुर्घटनामा मानवीय क्षती नभएको उनले बताइन् । उनका अनुसार बारीको डिलमा ल्यान्ड हुन लागेकाे हेलिकप्टरलाई उठाएर बीचमा लैजान खोज्दा दुर्घटना भएको हाे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
