राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो केन्द्रीय समिति बैठक, बालेनलाई संसदीय दलको नेता चयन गर्ने
प्रमुख खबर
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ । बालेन शाहलाई संसदीय दलको नेता बनाउन बिहीबारको लागि बैठक बोलाइएको हो ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहीबार अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको महामन्त्री कविन्द्र बुर्लाकोटीले बताउका छन् । बैठकले पार्टीका वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता चयन गर्ने बताइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
