`

यस्ताे छ- नवनिर्वाचित सांसदहरूकाे शपथ ग्रहण तयारी (भिडियो)

Nepal One HD १० चैत २०८२ १५:०९
भिडियो

काठमाडौं । सिंहदरबारस्थित निर्माणाधीन प्रतिनिधिसभाको बहुउद्देश्यीय भवनमा नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण हुने भएको छ ।

शपथ ग्रहण बिहीबार हुँदैछ । ज्येष्ठ सदस्यका रुपमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने भएका छन् ।

त्यसअघि उनले राष्ट्रपति रामचन्द्र पौडेलसामु शपथ ग्रहण गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *