`

ओली र लेखक पक्राउ परेपछि गोकुल बास्कोटाले भने-  बालेन युगमा जान्छ भन्थे-ब्याकहोलतिर जाने देखियो

Nepal One HD १४ चैत २०८२ ९:१९
राजनीति

पूर्वप्रधानमन्त्री केशी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि गोकुल बास्कोटाले लेखेका छन् – बालेन युगमा जान्छ भन्थे- ब्याकहोलतिर जाने देखियो।पार्ट टु भनौ होला ।

पार्ट थ्री कति समयमा पुग्ने हो?पाकिस्तानी र बङगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन।पुर्वाग्रह र प्रतिसोध फाईनल्ली राम्रो हुदै होईन।जस्लाई जे सुकै लागोस।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *