`

संसदको अधिवेशन भोलिदेखि अन्त्य हुने

Nepal One HD २६ चैत २०८२ १७:४५
राजनीति

काठमाडौं ।  संघीय संसदको दुवै सदनको अधिवेशन भोलीदेखि अन्त्य हुने भएको छ। 

चैत २४ मा बसेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संघिय सदनको अधिवेशन अन्त्यको घोषणा गरेका हुन्। 

अधिवेशन अन्त्यको समय शुक्रबार राति १२ बजेदेखि लागु हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *