राष्ट्रपति रामचन्द्र पौडेलले गराए नवनियुक्त दुई मन्त्रीलाई सपथ
बिशेष
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त दुई मन्त्रीलाई सपथ गराउनु भएको छ ।
राष्ट्रपति निवास शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति पौडेलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा रामजी यादवलाईमन्त्री पदको शपथ खुवाउनु भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले आज नै उनीहरूलाई मन्त्री नियुक्त गर्नुभएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
