पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्दी विरुद्द विधार्थी संगठनको प्रदर्शन (तस्बिरहरु)
प्रमुख खबर
काठमाडौं। विधार्थी संगठनहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्दी विरुद्द प्रदर्शन गरेका छन्।
१५ वटा विधार्थी संगठनहरुले आज विभिन्न प्लेकार्ड र नारासहित माइतीघरमा प्रदर्शन गरेका हुन्।
तस्बिरहरु:











प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
