`

सरकारद्वारा आव २०८३/८४ को बजेट स्वीकृत

Nepal One HD १५ जेठ २०८३ १५:५२
अर्थ समाचार

काठमाडौं । मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गर्ने बजेट स्वीकृत गरेको शिक्षामन्त्री सस्मित पोखरेलले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *