३६० वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज
अर्थ समाचार
काठमाडौं । सरकारले ३६० प्रकारका वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरेको छ।
आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन्।
सरकारले उद्योग व्यवसायको लागत घटाउने र बजारलाई सहज बनाउने उद्देश्यसहित अन्तःशुल्क हटाउने निर्णय गरेको जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
