`

नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ग्रे लिष्टबाट बाहिर निकाल्नेछौं – अर्थमन्त्री वाग्ले

Nepal One HD १५ जेठ २०८३ १६:५२
राजनीति

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट यथाशीघ्र बाहिर निकाल्ने बताएका छन् ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै उनले सरकारले यस विषयलाई प्राथमिकतामा राखेर काम गर्ने उल्लेख गरे ।

‘नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ग्रे लिष्टबाट यथासक्य छिटो बाहिर निकाल्नेछौं,’ अर्थमन्त्री वाग्लेले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *