वनका लागि कति छ बजेट ?
अर्थ समाचार
काठमाडौं। सरकारले वन तथा वातावरण क्षेत्रका लागि आगामी आर्थिक वर्ष २०८३/०८४ मा १२ अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जडीबुटी तथा गैरकाष्ठ पैदावारको समर्थन मूल्य निर्धारण गरिने जानकारी दिएका छन्।
त्यस्तै, कर्णाली प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गरिने योजना पनि सरकारले अघि सारेको छ। कृषि तथा पशुपक्षी विकासका लागि भने ४६ अर्ब ९२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
