न्यूनतम पारिश्रमिक ४० हजार कायम
अर्थ समाचार
काठमाडौं। सरकारले कर्मचारीको तलब बढाएको छ ।
सुरु स्केलमा १० प्रतिशत तलब बढेको हो।
न्यूनतम पारिश्रमिक ४० हजार कायम गरेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
