`

एकपटकको नेपाली सँधैको नेपाली

Nepal One HD १५ जेठ २०८३ १७:४५
अर्थ समाचार

काठमाडौं। सरकारले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी प्रावधानमा संशोधन गर्दै ‘एकपटकको नेपाली, सधैंको नेपाली’ भन्ने नारा कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ।

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा रहेका नेपालीलाई सबै किसिमका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रदान गरिने बताएका छन्।

सरकारले गैरआवासीय नेपालीलाई राष्ट्र निर्माणको मूल अभियानमा सक्रिय रूपमा सहभागी गराउने नीति लिएको पनि बजेटमा उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *