सरकारी कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो
अर्थ समाचार
काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारी कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेका छन् ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उनले तलब वृद्धिको व्यवस्था गरिएको जानकारी दिए ।
उनका अनुसार १० प्रतिशत वृद्धि आधारभूत तलब स्केलमा लागू हुनेछ भने थप १० प्रतिशत रकम मासिक प्रोत्साहन भत्ताका रूपमा उपलब्ध गराइनेछ ।
साथै हाल पाइँदै आएको महँगी भत्ता यथावत् राखिने उनले बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
