दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने गृहमन्त्री सुधन गुरुङको निर्णय
बिशेष
काठमाडौं – गृहमन्त्री सुधन गुरुङले २०५८ सालको दरबार हत्याकण्डको फाइल पुन खोल्ने निर्णय गरेका छन् । उनले आज पदभार सम्हाल्दै यस्तो बताएका हुन् ।
उनले आफुमाथि जस्तोसुकै आरोप लगाएपनि थेग्न सक्ने तर नेपाली चेलीहरुलाई दुख दिएको सहन नसक्ने बताए । उनले आफुमाथी तथ्य बिनै आरोप लगाएको बताए ।
मिडिया ट्रायलकै कारण कोहि ब्यक्तिले आत्महत्या गर्ने अबस्था नहोस भन्ने उनको माग छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
