`

अर्यालसहित राष्ट्रिय सभा सदस्य सुनिल थापाका छोरा सिद्धार्थ पक्राउ

Nepal One HD २ असार २०८३ ११:५७
राजनीति

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

सुरक्षा स्रोतका अनुसार व्यवसायी सिद्धार्थ थापा पनि सादा पोशाकका प्रहरीको नियन्त्रणमा रहेका छन्। थापा राष्ट्रिय सभा सदस्य सुनिल थापाका छोरा हुन्।

अख्तियार स्रोतले दिएको जानकारीअनुसार पासपोर्ट खरिदसम्बन्धी प्रकरणको अनुसन्धानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *