`

रास्वपा महाधिवेशनको उद्घाटनसत्रमा एमालेको तर्फबाट सहभागी हुन चितवन पुगे ज्ञवाली

Nepal One HD ७ असार २०८३ ९:३४
नेकपा एमाले

काठमाडौं । रास्वपाको प्रथम महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु हुँदैछ । महाधिवेशनको उद्घाटनसत्रमा नेकपा एमालेका तर्फबाट उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् ।

उनी आज नै चितवन गएका अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

रास्वपाले उद्घाटनसत्रमा उपस्थितिका निम्ति सबै पार्टीका अध्यक्ष र सभापतिलाई निम्ता पठाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *