सुस्ताको माटो बोकेर आज पनि माइतीघरमा…
फोटोफिचर
काठमाडौं। नागरिकताको माग तथा सीमा सुरक्षा सुनिश्चित गर्नुपर्ने भन्दै सुस्ताबासीहरूले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
उनीहरूले सुस्ताको माटोसमेत प्रदर्शनस्थलमा ल्याएर आफ्नो मागलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेका छन्। यो प्रदर्शन दोस्रो दिन पनि जारी रहेको बताइएको छ।
प्रदर्शनकारीहरूले सुस्ता क्षेत्रका बासिन्दालाई तत्काल नागरिकता उपलब्ध गराउन र सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट












